Posted by: Rahuldai January 20, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
लहरे परिवार लाई एकमुष्ठ तारेमाम।


इर्ष्या गरेर हुन्न रिट्ठे, बेला मा पढ्नु पर्छ, जिन्दगी भरी पढेको पढेइ गर्नु पर्छ अनी मात्र १` बजे भोजन गरी अड्डा धाउन पाईन्छ। जागिर खाए सि यस्तो सुबिधा कहाँ मिल्छ? जागिर छोड, अनी हामी सँगै पाठशाला जाम ।

Read Full Discussion Thread for this article