Posted by: Rahuldai January 20, 2009
Login in to Rate this Post:
0
?
हाम्रो देशमा ओबामा नै जन्मे पनि 'बी' को ठाउँ मा 'एस' भएर निस्किदिन्छन जन्मनासाथ !
तारेमाम रिट्ठे।
ब्यान ब्यानै हार्ड पन्च् ? असली बात् , क्याबात् ।
मानव को ठाम मा दानव जन्मिने देशका अभागी पर्यौं