Posted by: chipledhunga January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तारा मात्रै होइन तिमीलाई जुनै दाईजो दिदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिदिउँला

सोमबारे जदौ सबै कामचोरहरुलाई। बल्ल बल्ल मुख देखाउन पाइयो आज।

रिट्ठेले राखेको पहिलो फोटो त खोइ कहाँको भन्नु। चक्रपथ त पक्कै हो तर कहँनिर चाँही भन्न सकिएन। सवारी चाप पनि न्यून नै देखिन्छ। रिक्साको फोटो चाँही आफ्नै घर छेउमा खिचेको रहेछ, साईबरको बोर्ड हेरेर थाहा भयो। बिराटनगरको डाउनटाउनमै रहेछ। रिक्सा रिट्ठेकै हुनुपर्छ, शायद बिहानीभर चलाए पछि खाना खान घर आएको होला।

पानेको फोटोमा चाँही जोतिने नेपाली जनता हुन्, ठेगाना चाँही मेची देखि महाकालीका सबै ठाउँ भने हुन्छ।  जोताहा चाँही पर्चन्डे नै हो, जसको हालको ठेगाना बालुवाटार हो। कास्कीदेखि चितवन हुँदै नेपाल र दूष्ट राष्ट्रका बिभिन्न ठाउँ हुँदै नयाँ बजारबाट त्यता सरेका हुन्। 
Read Full Discussion Thread for this article