Posted by: ritthe January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
सान्नानु किन र मैले के गरी? तिम्रो नाममा एउटा आकार छुट्यो भनेर यत्रो प्रकारको डाइलख देको? ल ल ठिकै छ ! हाम्लाई त कसैले रित्थे, कसैले रेत्थे, कसैले रिट्टे, कसैले रिट्ठा भन्दा नि सहन्छम् बाइ !

पाने, कुरो नाम मन पर्नी र मन नपर्नी भन्ने होइन ! कुरो चाइन्जो घडी पल्ला अनुसार चौतारी मा नयाँ आउने कुन गाम्ले को नाम आफ्नो लिखित नाम अनुसार मिल्न जाने गरी के राख्दा मिल्छ तेइ राख्दिनी हो मन्त्री परिषदले ! अब 'पनि' भनेर आएपछी 'पाने' नै सबै भन्दा मिल्न जाने देखी तेइ भएर ठुल्दाइले 'पाने' ठोक्द्या हो ! मखुला ठुल्दाइ? हाम्ले तेइ भ'र आफ्नो नाम आँफै लेर जन्म्या थेउ चौतारी मा 'द रिट्ठे' भनेर !

लहरे के छ खबर? हाम्रो हात कस्तो छ त थाहा पाउनी ले पाउछन त तिम्लाई के?

केली हाउ यू मेकिन आउट?
Read Full Discussion Thread for this article