Posted by: बिस्टे January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

हसुराइ पछी को जदौ।
हैन रिट्ठे ले काहाँको फोटो राख्यो,खै त्यो खुल्ला  बाटो त रिङ्ग रोड नै चस्तो लाग्छ।
हो हो ठुल्दाइ को कुरा सोरै क्वार्टर सही छ् । मलाई नि तेस्ताइ गन्ध आईरहेछ पनि बाट ।
क्या अरी रछौ लहरे र केली,मेरो बिग्नेस बेहाल भा छैन मैले त त्यो बिग्नेस एक्लै ले सम्हाल्न नसकेर काम्दार राख्या नि अर्को खोल्य
छु बस्पार्क निर तेतै हुन्छु म अचेल। केली को बदाम ब्यापार कस्तो छ् नि ।
अनी पाने, राम्रो नाम राख्न पाउने भए त रिट्ठे को नाम रिट्ठे,लहरे को नाम लहरे हुन्न थ्यो होला।
जे मिल्या छ् तेसै मा चित्त बुझाउ। कस्सो पादे राख्देनन भन न बरु।
हो हो सानी यो लहरे को कन्सिरी को रौ उखाल्नु पर्ने बेला भा छ्।
Read Full Discussion Thread for this article