Posted by: pani January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
गाम्लेहरुले त्यस्तो तात्तात्तै सर्वदलिय बैठक बोलाई फ् बि आइ, र के के जती सप्पैलाई रखेर अधिबेशन नै बोलाई तुरुन्त छिनोफानो गरी लहरे परिवार अन्तर्गत होइन भनी दुध्को दुध पानीको पानी छुट्यैदिएकोमा हार्दिक क्रितग्यता ग्यापन गर्दछु। त्यी ग्य चाँही लेख्न आएन है ...
हुन त ठुलबडाले गरेको काममा जान्नि नहुनु भन्छन तर त्यो मेरो नाम बिगारेर के के जाती राखेको ब्यहोरा आफुलाई चित्त नबुझेको अवगत गराउन चाहन्छु । चौतारीको जो आग्या।
Read Full Discussion Thread for this article