Posted by: keli January 19, 2009
Login in to Rate this Post:
0
?
हो नि लहरे ठुल्दाइ ले कती साचो कती झुथो बोल्छ भनेर
थ्यो त तिमी र म बहेक अरु कस्लाई थाहा होला र होइन त
अनी बिस्ते दाई कता लगेछन ? तुदिखेल को बिस्नेस कस्तो चल्दैछ कुन्नी?