Posted by: Rahuldai January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

हुन त हुन्थ्यो, लवाइ खवाइ र बोलाई ले मलाई कता कता पुरानै मुन्छे प्लाष्टिक सर्जरी गरेर आए जस्तो लाग्छ। हामी जस्ता सोझा सिधा गाम्लेलाई झुक्याउन।


पाने कस्तो होला रिट्ठे मार्साब ?

Read Full Discussion Thread for this article