Posted by: ritthe January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
पनि लाई जदौ पनि तारेमाम पनि !

बरु यसो साइत जुरार एउटा न्वारन को नाम नि राख्दिनी हो कि? मखुला ठुल्दाइ? जिम्माल ले राख्थे बुढा आँफै नलिखुट्टो मक्केर अस्त ब्यस्त छन ! अब ठुल्दाइ ले नै जुराउनु पर्‍यो !



Read Full Discussion Thread for this article