Posted by: pani January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
होल्सेल तारेमाम सप्पैलाई ।
आज त क्या हो बिहान बिहान सब्बैको सबारी भेछ ।
धन्न यो चौतारीमा चिया मात्र खाएर पेट भर्दा राइछन, नत्र प्रबासिनु अगाडिको पूरानो गौंको चौतारीमा त मैरिच खेलेर धोती न टोपी पनि भए कती त ।
Read Full Discussion Thread for this article