Posted by: ritthe January 19, 2009
Login in to Rate this Post:
0
?
खुइssssssssssssssssss
हाम्लाई चिया दिनी आएनन कोइ?
तारेमाम ठुल्दाइ, जदौ बिस्टे, हर्के, सान्ननी, केली !
हर्के नेपाल ग'र आएसी तेतै को बानी सिकेर आएछ टायर् बाल्नी रे अझ ब्यान ब्यान ! लु बालत कसरी बाल्छौ