Posted by: बिस्टे January 19, 2009
Login in to Rate this Post:
0
?
अब अली हलुको भो होला नि हर्क्या टाउको,अनेक मसला कुटेर बनाद्या थिए चिया।
सानी नि आर कता गैच यो ठन्डिमा।
तारेमाम ठुल्दाइ देर आएए नि दुरुस्त आए क्यार,तेसै रातो धर्को लाउन का पाईन्छ र भन्या।
बरु लहरे यान्ड फेमिली अनी रिट्ठे सिङल को कापी मा चै रातो धर्के लाइदिये हुन्छ ठुल्दाइ।