Posted by: Rahuldai January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

सल्लाह मात्र गरेर चिया आएन सान्नानी, हल्ला गर्नै परो।


हर्के त झन टायर् खोज्न हिड्या छ। नेपालबाट् भर्खर फर्केको टायर् बाल्ने बानी गएको छैन।


तारेमाम+ धन्यवाद सान्नानी।

Read Full Discussion Thread for this article