Posted by: Rahuldai January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

हुदो रहेछ होइन हर्के, भयो। भयो मात्र होइन अति  भयो।


रिट्ठे, बिस्टे , चिप्ले , लहरे सब जना गायप। जुलुस निकाल्नु परो। महिला संघ पुरै गायब। महिला पत्रकार को हत्या को बिरोधमा सुक्क सुक्क सभा बस्दै होला।

Read Full Discussion Thread for this article