Posted by: Harka_Bahadur January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ , महेन्द्र बौचाको पसल सानो थियो मान्छे टन्नै थिए , के सोध्नु भनेर सोधिएन, जे होश मो मो मिठो थियो, दुई चोटि सोध्नु पर्‍यो महेन्द्र बौचाको पसल कुन हो भनेर गल्लिमा लाखौं पसल थिए तेस्तै पसल खुब झुक्किने रैछ है । माछा चै खायिन , खाउकी जस्तो लागेको थियो , पछी खानै मन लागेन , जो पसलमा छिरेनी माछा चै खाने रैछन । 


चेली नानी कोसेली केही लेर आयिएन , के लेर आउनु खै ।


बिस्टे सोम अब चुरोट बोक्छु भनेर सोच्दै थिए लास्ट्मा किनिएन।


फोटो चै खिचेको छु ठाउँ ठाउको बिस्तारै राख्दै जाउला, फोटो उही हिमाल , पहाडको त होनी ।


ठुल्दाइ को स्कुल पनि देखियो , तेही negative sentence वाला क्या त ।


 

Read Full Discussion Thread for this article