Posted by: Rahuldai January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

साच्चै हर्के ले महेन्द्र बौचा को पसल को म: म: नि खाए छ। भाग्यमानी भए छ। ठुलदाइ बाहेक पहिलो म: म: खाने ( महेन्द्र बौचा को) भएकोमा बधाई छ। अनी मैले सोध्या छ भन्दिएनौ त ?
ठुलदाइ ले सोध्या छ भन्याउ होला, के चिन्नु। असली नाम लिए त नाम लिने बित्तिकै नमस्कार ठोक्थ्यो।


लहरे परिवार, यतै छु। अलिकती काम गर्नै पर्‍यो।जाडो छ अली घाम ताप्नै पर्‍यो।  चिलिम तानेर शम्भूको नाम जप्नै पर्‍यो। तारेमाम तारेमाम ले मात्र माम न पाइने राइछ।

Read Full Discussion Thread for this article