Posted by: Harka_Bahadur January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

ठुल्दाइको महेन्द्र बौचाको मा गएर मो मो खायियो , बौचा त तालु रैछन, मो मो चै गज्जब थियो है, मो मो प्लेट को तिस रैछ , सानो भाडामा मो मो बनाउदा रैछन , एक चोटिमा तेस्तै दस प्लेट हुन्छ होला , अनी सकी हाल्ने , कुरेर दुई प्लेट खाए जे होश ।


नेपालको हालत खत्तम छ , हरी बिजोग भो बसाइ , वक्कै लाग्यो ।

Read Full Discussion Thread for this article