Posted by: ritthe January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

हो त्यो थर वाला त मेरो अहिले को फेव हो ! दिनको १० पटक भन्दा नि बढी सुन्छु होला म ! झन त्यस माथि मलाई त त्यो 'हिरौनी' दीपीका नि मन पर्छ !


केली मेरो नाम 'रिट्ठे' हो 'ritthe' ! 'रेत्थे' होइन 'रेथे' पनि होइन अब देखी मलाई 'रिट्ठे' मात्र भन है?  कम से कम अङ्रेजीबाट लेख्दा त ritthe भन्ने थाहा होला त !

Read Full Discussion Thread for this article