Posted by: ritthe January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ !


तेन्जिङ सँग सगरमाथा चढ्दा रे ? ठुल्दाइले के खानु हुन्छ अचेल, बहुत गफ आउँदैछ ! अब उखान बनाउनु पर्‍यो


"गफ देना है तो ठुल्दाइ जैसा दो वरना मत दो"


चिसोको त भनीहाले नि मैले ! सान्नानीको गाउ तिर के चिसो हाम्रो मा त यस्तो चिसो छ यस्तो चिसो छ !


अघी ब्यान आएर चौतारीमा "आज निक्कै चिसो छ न्यानो तातो भएर बसम है" भनेर लेख्या थे ! पोस्ट गर्न पा' छैन यस्तो भएछ - "आज निक्कै चिसो छ न्यानो चिसो भएर बसम है" ! अर्थ को अनर्थ भये पछी मेटाइदिये मैले आँफै !तातो लेख्न पा' छैन चिसो भयो भने पछी  कस्तो जाडो रछ त बाबै !

Read Full Discussion Thread for this article