Posted by: Rahuldai January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



कल्ले सम्झ्यो है है यो पट्ठो लाई , बाटो भरी बाडुल्की लागेर हैरान।



दिउसै गीतान्जली? हुन त अचेल बत्ती को ठेगाना छैन, जहिले आयो बिजुली, तहिले गीतान्जली। कसो रिट्ठे।


कस्तो चिसो बाहिर बाफ रे । उहिले सन १९५३ मा तेन्जिङ सँग सगरमाथा आरोहण गर्दा बरु यती चिसो लागेको थिएन। अहिले त बबै, सोलु सम्म नि जान सकिएला जस्तो छैन।

Last edited: 16-Jan-09 12:55 PM
Read Full Discussion Thread for this article