Posted by: बिस्टे January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

एक घण्टा ८ मिनट सम्मा चरो मुसो फट्याङ्रो भ्यागुतो लोखर्के कोही पनि आएनछन।
लौ म नै आईपुगे।
भयो होला एकदसक चान चुन केली,तर हाम्रा चिप्ले मित्र भन्दा चै पछी नै हौ,वहाँ त भेटेरान नै हुनुह्न्छ नि।
Read Full Discussion Thread for this article