Posted by: cheli January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
"इन्द्र लोहनी" लाई चिन्नु भा'छैन हजुरबा ?
कान्तिपुर टिभीमा बहस भन्ने कार्यक्रम चलाउँथे उनी । जसको interview लिंदै छ, त्यो मान्छेलाई अलि हेपे जस्तो गरेर बोल्या जस्तो लाग्थ्यो मलाई, कहिलेकाहिं त interview दिने मान्छेले चैं बोल्नै नपाए जस्तो । तर माओवादीसँग सबैजना डराएर थर्कमान हुनेबेलामा उनी माओवादीसँग नि त्यसै गरी बोल्थे, जे होस्, उनको कार्यक्रम हेर्न रमाइलो हुन्थ्यो, अनि कार्यक्रममा Interview लिइएको मान्छे प्याक प्याक हुन्थ्यो बोल्न नसकेर । यस्ता थिए इन्द्र लोहनी !!
Read Full Discussion Thread for this article