Posted by: बिस्टे January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

ओहो कहाँ दौडाएछन हो धागो त।
ठन्डा त ठन्डा रिट्ठे को ठन्डा पो ठन्डा , सान्नानी को गाउ को त कुरै नगरम उत्तर पूर्वाञ्चल मा बस्न गएसी तेही हो, ल ल तेरो ओपरकोट ल्याद्या छ अनी गल्बन्दी गुतेर त्यो माकल टोपी पनी लाउनु,भरे खोक्दै आउने हैन घर।
अनी चिप्ले त्यो धुर्बिया भालु हरु को छेउ मा लोखर्के पनि परिवारै लेर आको थ्यो नि मकल ताप्न त्यो चै देखेनौ?
चेली नानी काका को भिडिओ राक्छु अली ब्यस्त भर हो भखरै को एउटा फोटु त राख्या थिए हिजो
अनी यो ईन्द्र लोहनी दाई लाई चिन्या त छैन तेही पनि वहाँ को आत्मा को चिर सान्ती को कामना गर्दछु।
अनी केली मैचा बादाम बेच्न जानु पर्दैन आज।
लौ भोक लाओ म चै हिंडे हसुर्न
Read Full Discussion Thread for this article