Posted by: chipledhunga January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

म स्यानो छैन रेलमा चढी सुइँकन बेर छैन
बिरानो छैन तरुनीसँगै नाचन बेर छैन

शुक्रबारे जदौ सबै कामचोरहरुलाई। चिया नास्ताको लागि धन्यवाद, बाउचा।

जाडो त यहाँ पनि बेस्सरी छ आज। अफिस आउनु अघि चिया खाँदै यसो टि.भी हेर्दै थिएँ, ह्युस्टनकै चिँडियाखानाको फुटेज देखाइरहेको थियो। ध्रुवीय भालु (polar bear)हरु मकलमा आगो तापेर बसिरहेका भन्या। 
Last edited: 16-Jan-09 09:45 AM
Last edited: 16-Jan-09 09:47 AM
Read Full Discussion Thread for this article