Posted by: cheli January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
बाफ रे बाफ, विष्ट हजुरबा र ठुल्दाइको गफको त छेउछाउमा नि पुग्न सकेकी छैन म!!

सान्नानी दिदी, मलाई त एकपल्ट हिउँ भाका ठाममा जान पाए, सेताम्मे हिउँमा बाक्लो ओभरकोट र बुट लाएर हिन्न पाए कस्ति हुँदो हो जस्तो लाग्छ, सिरियसली भनेको । एकदिन भन्दा दुइदिन रमाइलो लाग्दैनथ्यो होला हुन त ! अनि सान्नानी दिदीकी सानी नानीको के छ हाल खबर ?

केली, के गर्दैछौ ?

हजुरबा! हाम्रा काका बोल्न थाल्नुभो ? भिडियो पोष्ट गर्नुस न फेरि थुतुनेकिताबमा !


Read Full Discussion Thread for this article