Posted by: Rahuldai January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे मार्साब,
तारेमाम बिस्टे गुरु।


चिसो र ठन्डा को कुरै नगरम, अमलेट बनाउने भनेर अन्डा निकालेको, अली लेट भए छ, के के को अम लेट बन्नु नि। ठण्डा ले अन्डा जमेछ। माइक्रो मा तताएको त त्यही हाफ ब्वाइल भए छ।

प्रातकालिन चिलिम ब्रेक मा निस्केको थिएं, जाडो चिसो ठण्डा केही को नि परवाह् नगरी , नित्य कर्म, धर्म निभाउनै पर्‍यो। धुंवा पटक्कै नाइ बा। के भयो, चुरोट त सल्केको देखिन्छ। बुझ्दा धुंवा नि निस्कने बित्तिकै जमे छ।


गफ लगायो ठुलदाइ ले भन्लाउ। भने भनुन। कुरा त्यही हो। कुरो सहि हो।

Last edited: 16-Jan-09 08:57 AM
Last edited: 16-Jan-09 08:58 AM
Read Full Discussion Thread for this article