Posted by: ritthe January 15, 2009
Login in to Rate this Post:
0
?
हैन ठुल्दाइ, बाहिर त बाहिर हाम्रो चौतारीको धागोमा पनि राजनीतिकको गन्ध आउन थाल्यो ! बाहिर त जता हेर्यो प्रचन्ड..... प्रचन्ड, यो प्रचन्ड, त्यो प्रचन्ड, प्रचन्डको जुङा हल्लियो रे ! प्रचन्डको कोट खुम्चिएको रे ! अब 'साझा कुराकानी' को नाम फेरेर 'साझा प्रचन्डखानि' राखे कसो होला ! कुरो नि एउटा !