Posted by: parbatya January 14, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

आइ नसक्दै हराउनु पर्छ र आउनै गार्हो के
हो नि रिट्ठे, अब सोबर संघ दर्ता गरेरै भए पनि ठीक पार्नु पर्ला जस्तो छ, लौ जे निर्णय गरे पनि म राजी छु है, पहिलो निर्णय नै हामी ठिटा हुँदा हुँदा अरु बुढा हरुले आँखा लाउन नपाईने गर्नु पर्‍यो
अनी आज माघे सन्क्रान्ती आफुलाई घिउ मा उसिनेको तरुल छोपमा डोबेर खानि कस्तो मन थ्यो, लौ ह्याप्पी माघेसन्क्रान्ति है, भरे  कालिगण्डकि मा नुहाए पछी भेटम्ला

 

ps: काली मात्रै भन्दा अर्को अर्थ लाउला भनेर edit गरेको

Last edited: 14-Jan-09 01:04 PM
Read Full Discussion Thread for this article