Posted by: बिस्टे January 14, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

दोस्रो राउन्ड को ठोके है मैले नि हर्क्या स्ट्याइल मा।
खै हर्के को अत्तो पत्तो छैन,म: म्: हसुर्दै,बानेस्वोर को सेरो फेरी सप्पै मेरो भन्दै होला।
पर्बते माट्साब जदौ,किन हो एस्तो दर्शन पाउनै गाह्रो?
रिट्ठे तिमीले नि युवा संघ मा हैन हाम्रै पार्टी मा नाम दर्ता ग्अराए भयो, हुन त म पनि आफुलाई

अझै २५ बर्षा छु जस्तो लाग्छ,ठुल्दाइ लाई सधैं २७ नै छु जस्तो लाग्छ रे तिमी ३४ बर्ष पुग्या मान्छे

चाइ युवा संघ मा भर्ती हुने सुहाएन नि।
Read Full Discussion Thread for this article