Posted by: dipika02 January 14, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

मामा म चै हजुरलाई देखेर फुर फुर पर्दै मामाघर पनि नगएर चौतारी आएकी, हजुरले चै देख्नै भएनछ मलाई त माइजुले राखिदिनु भएको छ रे लड्डु र चाकु, म तेइ खान गए है


रिट्ठे नहसाउन। बुढा पाका होइन क्या ठुला बडा भनन, अनी उमेर वाइज चै चिप्लु पछी तिमी हो र?

अनी हो भनेको यो रुघाले जती त मलाई कसैले पनि हेपेको छैन। के गर्ने? म भन्दा बलियो उही छ। रिसाएर त केही हुँदैन फकाएर पठायो अरुकोमा दुई दिन टिक्न सक्दैन मै कहाँ आउछ


बौचा के छ त? तिमी नै हौ रे नि त केली पनि अनी लोकसन पनि। कती नाटक जान्ने है तिमी पनि। सोझो लाग्थ्यो यो बौचा के हुन्थ्यो? राम बिलास को त संगत

Read Full Discussion Thread for this article