Posted by: ritthe January 14, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

म ठीक छु ! तिम्रो के छ त दीपीका?


हो रैछ बुढा पाका र लक्का तन्नेरी तेस्सै चिनिने रैछ ! फर इन्स्ट्यान्ट, दीपीका ले :-


'ठुल्दाइ तारेमाम!'


'मामा दर्शन!'


(हेत्तेरिका चिप्ले चाँही किन नआको होला एइ बेला)


अब मेरो पालो ---ढ्यान्टार्यान्


'रिट्ठे के छ ? '


वेल एनिवे, रुघाले तिमीलाई पनि कस्तो हेप्नी रैछ नि ! बेला बेला आक्रमण गर्ने के ! ल तिम्रो रुघा छिट्टो निको होस् यही नै छ मेरो माघे सन्क्रातीको शुभकामना !


ह्याप्पी माघे सन्क्राती टु अल ब्युटिफुल पिपुल इन चौतारी


 


 

Read Full Discussion Thread for this article