Posted by: Rahuldai January 14, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तारेमाम दीपिका।



फुटुको घिउ चाकु मै सीमित छैन आज को माघे।


हिजो हाम्री चेली कि चेला यता फिलाडेल्फिया को पवित्र भूमिमा पदार्पण गरेका थिए।


पिलेन बाट ओर्लिने बित्तिकै ठुलदाई को दर्शन पाउनु अहो भाग्य नै मान्नु पर्छ।


हावाइ अड्डाबाट आस्थायी बासस्थान सम्म पुर्‍याइवेरए आए।


लास्टमा माघे मनाउन घरअबाट दिइपठाको भनेर असली चाकु र Aachaar पाएं। धन्न्य हो ती माता पिता लाई ।

Read Full Discussion Thread for this article