Posted by: Rahuldai January 14, 2009
Login in to Rate this Post:
0
?
हो त गाम्लेहरु, आज माघे संक्रान्ती।
लौ बधाई छ, माघे को उपलक्षमा।
लोड शेडिङ् घटेस , जाडो घटोस,
झुठो बोल्नेको घाम्पोस्याम्पो फुटोस।
तारेमाम रिट्ठे।