Posted by: Rahuldai January 14, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ।


तारेमाम बिस्टे।
नाक मा अली हिलो थियो त्यसैले ढिलो भयो।  अर्थात नाके भाईरसको पुन: आक्रमणको चपेटा मा परें। वाइस्याल जस्तै रहेछ यो भाईरस त । पटक पटक जाइ लाग्ने- आइलाग्ने।

Read Full Discussion Thread for this article