Posted by: ritthe January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

पदिय मर्यादा बिपरित कार्यको घोर बिरोध


साझा नगर चौतारी गा.बि.स वडा न. ४२० मा स्थाइ बसोबास गर्दै आएका खडबडेन्द्र बिक्रम स्वहाँ को नाती गडबडेन्द्र बिक्रम स्वहाँ को छोरा बर्ष ३० को बौचेन्द्र बिक्रम स्वहाँले आफ्नो पदिय मर्यादालाई कुल्चदै आफु अधक्ष्य नरहेको समितीको काम कारवाहीमा दखल अन्दाज गर्दै चौतारी भलादमी तथा सोबर युवा समाजका सदस्य रिट्ठे राज राजकर्निकार सँग सम्बन्धित अनर्गल प्रचार गरेकोमा निजलाई पदबाट बर्खास्त गर्नुको साथै कडा भन्दा कडा कार्वाहीको माग गरिन्छ !


रिट्ठे राज राजकर्निकार
चौतारी भलादमी तथा सोबर युवा समाज
वडा न ४२०
चौतारी
ट्याली फुन: छ जिरो छैन जिरो

Read Full Discussion Thread for this article