Posted by: ritthe January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

हाहा हा बिस्टे ! लोखर्के परिवारको सो छ रे सरकसमा आज? टिकेसको लागि को सँग संपर्क गर्नु पर्नी हो त्यो पनि भन्छ कि कसैले?


>>बौ ले बिहे गर्दिए परारै
मुख दुख्यो बुढी सँग करारै
बित्ने भो जिन्दगी डरारै <<<


हा हा बिस्टे, बात् हिया छ !


लोल पुन्टे दाई लोल ! बिहे पछी खप्पर पनि खुइलियो रे ! भाउजु ले मार्नु होला नि !


बौचा केट्केटी मान्छे ले हेर्नु हुन्न अहिले चौतारी जाउ बा खेल्न जाउ

Read Full Discussion Thread for this article