Posted by: ritthe January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

ओहो पुन्टे दाई ले  ब्यान ब्यान विस्की सम्झाएर मुड नै अन भयो यार ! कामै गर्न मन लागेन अब !


बुढाले फोन बाटै टाईप हानेका होलान ! नभ' त विस्की को प्याला को एक सान्दार फोटु नि राख्न हुन्थ्यो !


एनिवे, चिप्ले त्यो चिया तेइ हो, बाडी चुडी खानु पर्छ कुनी के जाती खाको नि अमृत हुन्छ भन्थे हाम्रा हजुरमा हजुरबाहरुले ! खोइ अहिले यसो बिचार  गर्दा त गफ हान्या हो जस्तो लाग्छ


बाउ ले बिये गर्देनन् पोर पनी
भत्काइदिन्छु लहरे को बङारा पनि
ल्या जा

Read Full Discussion Thread for this article