Posted by: serial January 12, 2009
Login in to Rate this Post:
0
?
झुर त हुने नै भो नि
मैले ट्रेनिङ दिएर पाठाको भर्जीनिया को मान्छे ले बोर्ड फर्स्ट हान्द्यो
मैले नै अस्ती नयाँ खर्क जाँदा दुई दिन ट्रेनिङ दिएको मान्छे ले बोर्ड सेकेन्ड हान्द्यो
झन म नै आएको भए ठुल्दाइ को के हालत हुन्थ्यो होला
मैले भाग नलिएर राम्रै काम गर्यो होइन त
तारेमाम केली, सान्नानी अनी बोर्ड फर्स्ट हुन नसकेको ठुल्दाइ
Last edited: 12-Jan-09 09:48 AM