Posted by: Rahuldai January 9, 2009
Login in to Rate this Post:
0
?
हाहाहाहाह
नारा जुलुस ब्यापक भैसकेको रहेछ।
केली, रिट्ठे कान्त मुर्दाबाद किन नि ? भारतीय भएको भए धोती फुस्केको भन्न मिल्थ्यो। अब शुद्ध नेपाली परे, के फुस्केको भन्ने खै ?
भात हसुर्याइ बेला होला, टन्न खाइयो गाँठे।