Posted by: बिस्टे January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

एह हैन यो लहरे त प्रचन्डे को नि बाउ भर निस्क्यो बा,मन लागि गर्दो रईछ।
पहिला सुरु १० थरी मुकुन्डो लार,सोझा साझा गाम्ले लाई झुक्क्यौने,तेस्पछी पोल खुल्न लायो भनेर
सोझा निमुखा जनता लाई खाल्डो मा जिउदै हाल्दिने (कैची चलाऊने )
यो त साह्रै भएन एउटा समिती गठन गर्नु पर्‍यो। लहरेको सबै पद खोस्नु पर्‍यो
धेरै पद पाये भनेर जे मन लागे तेही गर्दो राइछ ए।
लौ सबै गाम्ले हो उठ एक जुट होउ।


अगिन लहरे ले आफु भनेर लेखेको लोके को नाम बाट लेखेछ अनी मैले पर्दाफास भनेर कपी पेस्ट गर्द्या त एक्चिन म मेरो पोस्ट छैन बा भयो त अब।



लहरे मुर्दाबाद।
लोखर्के तन्त्र मुर्दा बाद
लहरे लाई झ्यालखाना मा हाल

Read Full Discussion Thread for this article