Posted by: ritthe January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

हन ठुल्दाइ ले कैले देखी सोधी सोधी तारेमाम दिन लाग्नु भएछ !


नेत्रे लाई तारेमाम लिने भन्या जसो गरी 'नेत्रे तारेमाम्?' हाम्लाई त्यस्तो चोइस द्या भे' त 'तारेमाम को साटो म:म खाम' भन्थेम !


एनिवे, नेत्रे धेरै पछी आएउ ल एउटा अली ठुलै खाल्को जदौ ! जदौ
जिम्माल बा, केली, दीपीका, सान्नान्नान्नी, बिस्टे, लोके, चिप्ले  लाई नि जदौ ! लहरे बौचाले किन कैची चलाको?

Read Full Discussion Thread for this article