Posted by: Rahuldai January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तारेमाम दीपु अनी लोख्रके अबतार।



र्‍यापर मा म: म: बनाएर ठुलदाइ संग कम्पिटिशन गर्ने रे।


हहा हिही हुहू हेहै होहौ हंह सम्म ल जा।


कहाँ को राजा राम कहाँ को गंगुतेली।



रुघा लाग्या बहाना मा ठुलदाइ ले जित्ने म: म: कम्पिटिशन हेर्न पनि न आउने   भयो लहरे।
चिप्ले ले भने जस्तै हेरेरै मर्ला भन्ने डर हो कि ?

Read Full Discussion Thread for this article