Posted by: serial January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

देखाको हो त - तिमीलाई ल्याइदिया पो त



जाडो मा रे - तिमीहरु कहाँ जाडो हुन्छ र - तराइ मा बसेर जाडो रे लौ



अहिले त म कहाँ पनि त्यती जाडो हुँदैन -


 


त्यो त मैले जानी जानी गरेको - मान्छे हरु हाँसोस भनेर -


माछे हाँसेको बेला राम्रो देख्छ के - ठुस्स मुख लाउछ जहिले नि

Read Full Discussion Thread for this article