Posted by: dipika02 January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

बौचा , यस्तो जाडो दिनमा म म देखाएर के गर्न खोजेको होला अनी आउँदै त छु, वास्ता गरेन रे


मामा खोइ भनेर सोध्नै आटेकी थिएँ, भेट्टाइ हालें। मामा, म सञ्चै छु। हजुर नि आरामै? भाई कत्रो भयो? दिदीकाँ जान्छु त भनेको छैन?


चिप्लु सञ्चै? कहाँ माया मार्नु हजुरहरुको बरु हजुरको जिल्लामा चै आएकी थिएँ काम परेर।

Read Full Discussion Thread for this article