Posted by: chipledhunga January 9, 2009
Login in to Rate this Post:
0
?
बिहानीको दोस्रो तारेमाम सबैलाई।
बिष्टे, नेपालाँ गीतकार भएर बाँच्न सकिने होइन। हरिभक्त कटुवालको के हालत थियो ठुल्दाइबाट थाहा पाएकै होलाउ। यो औंरिकाँमा गीतकार बनूँ भने अङ्ग्रेजीमा लेख्न आउँदैन अर्को बाटो त समात्नै पर्यो नि।
बाउचा र उसको मकुन्डे रुप मिलेर बिहानै मम बनाएछन्। के गरुँ के गरुँ जस्तो भयो देखेर। कि हेरेर मर्नु कि खाएर मर्नु भन्थे। हेरेर त के मराइ भो र। बरु त्यो अचार चाँही ममसँग खान हो कि दोरितोज चोप्न हो?
अनि दीपू, धेरै पछि पो देखियौ त। कता गएकी थियौ यत्तिका दिन? भएन नि हौ यति सारो माया मार्न हामीलाई।