Posted by: Rahuldai January 9, 2009
Login in to Rate this Post:
0
?
तारेमाम लोखर्के परिवार आच्या लहरे परिवार।
यहाँ मेला छ, यहाँ खेला छ।
तरुनी तन्नेरी को भेला छ।
बदाम खुवाउने भए जाम रत्न पार्क
नत्र मलाई पनि अबेला छ।