Posted by: बिस्टे January 9, 2009
Login in to Rate this Post:
0
?
हैन कहाँ मरेछन सब्का सब। लहरे ले परिवार लाई आज सदर चिडिया खाना घुमाउन लाने भन्दै थियो तेतै गयो जस्तो छ्।
लहरे त लहरे रिट्ठे कता अन्मरिये छ् नि?
अरु पनि नाक मुख देखाउन्नन बा।
लहरे त लहरे रिट्ठे कता अन्मरिये छ् नि?
अरु पनि नाक मुख देखाउन्नन बा।