Posted by: बिस्टे January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी।
तारेमाम ठुल्दाइ। हिजो बेलुका बत्ती गाको ले अहिले पुन प्रसारित गीतान्जली कार्यक्रम हेरे।
आँफैलाई भए पनि भेट्नु भएछ अचेल त आँफै लाई भेट्न नि गाह्रो हुन्छ कहिले काइ त।
लौ चिया पिऔ ठुल्दाइ केही छिन जिऔँ।
Read Full Discussion Thread for this article