Posted by: ritthe January 8, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

>>>ओ,
कपी क्यत  रेथे । के अरु को चोर्या नि?
 खाली  चोर्न  बहेक  केही आएन है तिम्लाई??

१ क्लास देखी नै चोरेर नै पास  भा हो   भन्थे क्या  रे
थ्यो  भन्ने  मान्छे को नाम चै भन्दिन म के<<<



म एक क्लास देखी चोरेर पास भा' भन्ने त लहरे लाई मात्र थाहा छ केली लाई थाहा हुनु को कारण के हो ताअाअाअाअाआ?


दोश्रो राउन्ड को २,३,४ सबैलाई !


बिस्टे नाङ्लो मा बदाम राख्ने केली हो त त्यो? मेरो पैसा फिर्ता माग्नु छ, सडेको बदाम द्या थिन ति बदाम्नी ले मलाई

Read Full Discussion Thread for this article