Posted by: बिस्टे January 8, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
जदौ रिट्ठे,दर्सन सान्ननी,अनी लहरे परिवार लाई ह्याल्लो।
लौ नभन्दै एक हुल बाधेर आएछ लहरे। अगी सम्मा त केली मात्र भन्या त,दातँ फुकालेर लुक्दै आएछ लहरे पहरे।
अरु त हैन यो थोते चै पक्कै कोइ हो सँकै लाग्छ। लहरे ले मलाई खुसुक्क भन्छ अहिले।
केली ठिकै छ् मेरो,तिमी ले नाङ्लो मा बदाम राख्न थाले देखी मेरा ग्राहक निक्कै बढेका छन।
Read Full Discussion Thread for this article